ठ्यास्स

Romanized: thyaassa, thyaass, thyass, thyaashsa

हलुका चालले ठक्कर लागेर; ठ्याक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल व्यास्+स]

१.
हलुका चालले ठक्कर लागेर; ठ्याक्क।
२.
चाक टेकाएर वा एकैछिन बसेर ।
३.
एकाएक; प्याक्क।
४.
मन नपरीकन राख्ने गरी।

सम्बन्धित शब्दहरू