ढ्यास्स
Romanized: dhyaassa, dhyaass, dhyass, dhyaashsa
ढेस्सिने वा ढेपिएर बस्ने गरी; थ्याच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ढ्यास्+स]
1
ढेस्सिने वा ढेपिएर बस्ने गरी; थ्याच्च।