ढुस्स

Romanized: dhuss, dhushsa, dhussha, dhushs

चिसो हावा र फोहर खानेकुराले पेट आदि फुल्ने वा सुनिने भएर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल दुस्+स]

१.
चिसो हावा र फोहर खानेकुराले पेट आदि फुल्ने वा सुनिने भएर।
२.
मुड्कीले हान्दा शब्द आउने गरी; घुस्स।

सम्बन्धित शब्दहरू