ढुस्सिनु
Romanized: dhushsinu, dhusshinu, dhushshinu, dhussinu
ढुस्स परेर पेट फुल्नु, पेट ढाडिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ढुस्स +इ+नु]
१.
ढुस्स परेर पेट फुल्नु, पेट ढाडिनु।
२.
गर्भधारण गर्नु; पेट बोक्नु।