ठुस्सिनु
Romanized: thushsinu, thusshinu, thushshinu, thussinu
धुम्म परेर नबोली बस्नु; ठुस्स पर्नु; ठुस्कनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
धुम्म परेर नबोली बस्नु; ठुस्स पर्नु; ठुस्कनु ।