टस्सिनु
Romanized: tashsinu, tasshinu, tashshinu, tassinu
कसैप्रति उदास, असावधान वा अन्य मनस्क हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [टस्स+इ+नु]
१.
कसैप्रति उदास, असावधान वा अन्य मनस्क हुनु।
२.
टाँसिनु, भुईँमा पिँध अडिनु; थच्च बस्नु।