टुस्सिनु
Romanized: tushsinu, tusshinu, tushshinu, tussinu
बटारिएर बनेको धागो, डोरी आदि मक्किएर सजिलै चुँडिनु; टुस्स निस्कनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
बटारिएर बनेको धागो, डोरी आदि मक्किएर सजिलै चुँडिनु; टुस्स निस्कनु।