घिस्सिनु

Romanized: ghishsinu, ghisshinu, ghishshinu, ghissinu

घिच्चिनु; तानिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [संस्कृत घृष्+इ+नु]

१.
घिच्चिनु; तानिनु।
२.
अरूको करबलमा परेर जानु।
३.
घोटिएर थोत्रो हुनु।

सम्बन्धित शब्दहरू