घुस्सिनु

Romanized: ghushsinu, ghusshinu, ghushshinu, ghussinu

रिसले घुस्स परेर बस्नु; ठुस्सिनु; खुन्सिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [घुस्स+इ+नु]

1
रिसले घुस्स परेर बस्नु; ठुस्सिनु; खुन्सिनु ।

सम्बन्धित शब्दहरू