घुस्सा

Romanized: ghussaa, ghuss, ghushsaa, ghusshaa

कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घुस्स+आ]

१.
कसैलाई पिट्न उठाइने कसिएको मुक्का; घुच्चा।
२.
त्यस किसिमले गरिने प्रहार।

सम्बन्धित शब्दहरू