घुस्स

Romanized: ghuss, ghushsa, ghussha, ghushs

घुस्सा हान्ने गरी; घुच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घुस्+स]

१.
घुस्सा हान्ने गरी; घुच्च।
२.
रिसाएर नबोली बस्ने चालले; ठुस्स ।
३.
गह्रौँ भईकन नरम वस्तु भुइँमा रगेडिने गरी घिसार्दा शब्द आउने गरी; घस्स।

सम्बन्धित शब्दहरू