घोस्सिनु

Romanized: ghoshsinu, ghosshinu, ghoshshinu, ghossinu

रिसाएर घोसे मुन्टो लगाउनु ठुस्स पर्नु; घोसे हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [घोस+इ+नु]

1
रिसाएर घोसे मुन्टो लगाउनु ठुस्स पर्नु; घोसे हुनु।

सम्बन्धित शब्दहरू