ठुस्स

Romanized: thuss, thushsa, thussha, thushs

रिसले धुम्म परेर; ठसक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल ठुस्स]

१.
रिसले धुम्म परेर; ठसक्क।
२.
सडेको वस्तु गनाए झै; डुड्ङ।
३.
बिस्तारै अपानवायु छोडेर।

सम्बन्धित शब्दहरू