ढुस्स्याउनु

Romanized: dhussyaaunu, dhushsyaaunu, dhusshyaaunu, dhushsyaunu

ढुस्सा दिनु; फुलाउनु; मुक्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
ढुस्सा दिनु; फुलाउनु; मुक्क्याउनु।
२.
पेट बोकाउनु; ढुस्सिनु।
३.
(प्रेरणार्थक क्रिया) गर्भधारण गराउनु, पेट बोकाउनु।

सम्बन्धित शब्दहरू