ठ्वास्स
Romanized: thvaassa, thvaass, thwaassa, thvass
घोच्ने किसिमले ओठे जवाफ दिने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल ठ्वास्+स]
१.
घोच्ने किसिमले ओठे जवाफ दिने गरी।
२.
कुनै वस्तु मन नपर्ने चालले राखेर ।
३.
ठिकबेठिक विचारै नगरी।
४.
दुर्गन्धित हुने गरी।