ढस्स

Romanized: dhass, dhashsa, dhassha, dhashs

गन्हाउँदाको किसिमले; ठस्स। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
गन्हाउँदाको किसिमले; ठस्स।
२.
ढेपिएर बस्दाको किसिमले।

सम्बन्धित शब्दहरू