ट्याँस
Romanized: tyaamsa, tyaams, tyaansa, tyams
बेवास्ताले लगाइएको टिको वा चिनो; भित्तेटाँस (हेय); ट्यास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बेवास्ताले लगाइएको टिको वा चिनो; भित्तेटाँस (हेय); ट्यास।