ट्याँखी

Romanized: tyaamkhi, tyaankhi, tyankhi, tyaamkhee

मगर महिलाहरूले गुन्युमाथि नितम्ब पछाडितिर लपेट्ने मखमलको कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मगराँती]

1
मगर महिलाहरूले गुन्युमाथि नितम्ब पछाडितिर लपेट्ने मखमलको कपडा।

सम्बन्धित शब्दहरू