बोक्सी

Romanized: boksee, bokshi, bokshee, bokshii

बोक्सेरो जान्ने वा टुनामुना गर्ने स्त्री; डङ्ङ्किनी; डाइनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [बोक्सोई]

१.
बोक्सेरो जान्ने वा टुनामुना गर्ने स्त्री; डङ्ङ्किनी; डाइनी।
२.
दुष्टा स्त्री।

सम्बन्धित शब्दहरू