बोक्सीरुख
Romanized: boksirukh, bokseerukha, bokshirukha, bokseerukh
वरिपरिका रुखहरूलाई बाधा पार्ने गरी बढेको रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
वरिपरिका रुखहरूलाई बाधा पार्ने गरी बढेको रुख।