बोक्सेरो
Romanized: bokshero, boksero
बोक्सीको मन्त्र-प्रयोगसम्बन्धी विद्या; बोक्सीविद्या; टुनामुना वा व्यभिचारसम्बन्धी काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बोक्सो+एरो]
1
बोक्सीको मन्त्र-प्रयोगसम्बन्धी विद्या; बोक्सीविद्या; टुनामुना वा व्यभिचारसम्बन्धी काम।