बोक्रो

Romanized: bokro

बोटबिरुवाको बाहिरी तह; रुखको छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत वल्कल]

१.
बोटबिरुवाको बाहिरी तह; रुखको छाला।
२.
फलको गुदीभन्दा बाहिरको भाग।

सम्बन्धित शब्दहरू