बोक्रे
Romanized: bokre
गुदी वा सार नभएको; निस्सार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बोक्रो+ए]
१.
गुदी वा सार नभएको; निस्सार।
२.
आडम्बर मात्र देखाउने; ढाँचावाल; देखौवा।
३.
बोक्रा मात्र भएको; बोक्राको।