बोक्रा
Romanized: bokraa, bokr, bokra
बोटबिरुवा, रुख, फल आदिको बाहिरी छाला वा भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बोटबिरुवा, रुख, फल आदिको बाहिरी छाला वा भाग।