बोक्चो
Romanized: bokcho, bokco
सूचीकारको सिउने मालमत्ता राख्ने थैली; सुजेरो; बुक्ची। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तुर्की, तुर्केली बुकच]
1
सूचीकारको सिउने मालमत्ता राख्ने थैली; सुजेरो; बुक्ची।