बोक्नु
Romanized: boknu
कुनै भारी वा बोझा अन्यत्र लैजान उठाउनु; बुई चढाउनु; काँध हाल्नु; उचाल्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [प्राकृत बोज्झनु]
१.
कुनै भारी वा बोझा अन्यत्र लैजान उठाउनु; बुई चढाउनु; काँध हाल्नु; उचाल्नु।
२.
अभिभारा वहन गर्नु; जवाफदेही लिनु।
३.
गर्भधारण गर्नु।