तदारुख

Romanized: tadaarukha, tadaarukh, tadarukh, tadarukha

अपराध, अपराधी वा दुर्घटनाका बारेमा विशेष रूपले गरिने खोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
अपराध, अपराधी वा दुर्घटनाका बारेमा विशेष रूपले गरिने खोजी।
२.
कुनै पनि कामका निम्ति तत्परता; तदारुक।

सम्बन्धित शब्दहरू