रुख
Romanized: rukh, rukha
रुख (rukh) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
रुख(१)
(नाम [फारसी])
१..
अनुहारबाट खुल्ने मनको भाव।
२..
आकृति; चेहरा; मुख।
३..
झुकाउ; चेष्टा।
रुख(२)
(नाम [प्राकृत रुक्ख])
1.
मास्तिर हाँगा हाल्ने र तलतिर जरा गाड्ने कुनै पनि बोट; वृक्ष; तरु।