तदारुक
Romanized: tadaaruka, tadaaruk, tadaruk, tadaruka
अपराध, अपराधी वा दुर्घटनाका बारेमा विशेष रूपले गरिने खोजी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
अपराध, अपराधी वा दुर्घटनाका बारेमा विशेष रूपले गरिने खोजी।
२.
कुनै पनि कामका निम्ति तत्परता; तदारुख।