तदात्मक
Romanized: tadaatmaka, tadaatmak, tadatmak, tadatmaka
त्यससँग अभिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
त्यससँग अभिन्न।
२.
त्यससँग एकाकार भएको।