बोक्सी घाँस
Romanized: boksi ghaamsa, boksi ghaams, boksi ghaansa, boksi ghams
लज्जावती झारका जस्ता मसिना पात हुने, गुलाफी सेता फूल फुल्ने, टाटे खालका फल लाग्ने एक जातको काँडे झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लज्जावती झारका जस्ता मसिना पात हुने, गुलाफी सेता फूल फुल्ने, टाटे खालका फल लाग्ने एक जातको काँडे झार।