खाक्सी

Romanized: khaaksi, khaaksee, khaakshi, khaksee

खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी खाक+नेवा. सी]

१.
खस्रा पात हुने र झुप्पादार मसिना सेता फूल फुल्ने एक रुख वा त्यसैका ससाना हरिया फल; ठेकीभाँडा आदि गन्हाएमा मस्काएर सफा पार्ने काममा प्रयोग गरिने सोही रुखको पात; खाग्सी।
२.
काठपात आदि चिल्ल्याउन र धातुका वस्तुहरूमा जमेको कस सफा गर्न कागत वा कपडामा काँचको धुलो टाँसी बनाइएको रगड्ने खस्रो कागत।

सम्बन्धित शब्दहरू