रक्सीपार्टी

Romanized: raksipaarti, rakseepaarti, rakshipaarti, raksipaartee

भेला भएर जाँडरक्सी पिउने दल; यसरी दल बनेर मद, मदिरा पिउने पाटी; जाँडपाटी; जँड्याहा भोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [रक्सी+पार्टी]

1
भेला भएर जाँडरक्सी पिउने दल; यसरी दल बनेर मद, मदिरा पिउने पाटी; जाँडपाटी; जँड्याहा भोज।

सम्बन्धित शब्दहरू