रेखापत्र
Romanized: rekhaapatra, rekhaapatr, rekhapatr, rekhapatra
विशेष सूचना आदि ज्ञान गराउन रेखाबाट बनेका चित्र अङ्कित भएको पत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
विशेष सूचना आदि ज्ञान गराउन रेखाबाट बनेका चित्र अङ्कित भएको पत्र।
२.
सानासाना खाना (कोठा वा ग्राफ) बनाएर तालिका आदिको रूपमा दिइएको विवरण।
३.
समुद्रको गर्भमा भएका चट्टान, डरलाग्दो ठाउँ आदि देखाउन समुद्री जहाजका कप्तानले प्रयोग गर्ने रेखाङ्ङ्कित पत्र।
४.
उपभोग्य वस्तुका उत्पादन र मूल्य, तापमानको घटबढ आदि रेखाद्वारा देखाइने पत्र।