रक्षापत्र

Romanized: rakshaapatra, rakshaapatr, rakshapatra, raksaapatra

भूर्जपत्र; भोजपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
भूर्जपत्र; भोजपत्र।
२.
शान्तिसुरक्षा बारेको वा नागरिक सुरक्षाको प्रमाणपत्र।
३.
सेतो सर्स्युँ।

सम्बन्धित शब्दहरू