रक्षादल

Romanized: rakshaadala, rakshaadal, rakshadala, raksaadala

२००७ सालपछि पुलिसहरूलाई सहायता गर्न साधारण युवा नागरिकहरूबाट गठित तथा दुईचार वर्षपछि होमगार्डका नाममा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
२००७ सालपछि पुलिसहरूलाई सहायता गर्न साधारण युवा नागरिकहरूबाट गठित तथा दुईचार वर्षपछि होमगार्डका नाममा परिवर्तित दल।
२.
रक्षा गर्नेहरूको समूह; रक्षकगण।

सम्बन्धित शब्दहरू