रक्षारत्न
Romanized: rakshaaratna, rakshaaratn, raksharatna, raksaaratna
शरीर वा जीवनलाई रक्षा गर्ने भनी लगाइने कुनै मणि; रक्षामणि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शरीर वा जीवनलाई रक्षा गर्ने भनी लगाइने कुनै मणि; रक्षामणि।