रक्षा
Romanized: rakshaa, raksha, raksaa, raksh
सङ्कट वा दुःखद अवस्थाबाट उद्धार गर्ने काम; बचाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत] कथ्य भाषा रच्छे।
१.
सङ्कट वा दुःखद अवस्थाबाट उद्धार गर्ने काम; बचाउ।
२.
हानिनोक्सानी हुनबाट बचाउने काम; सुरक्षा।
३.
हेरविचार; देखरेख; हिफाजत।