रक्षागृह
Romanized: rakshaagriha, rakshaagrih, rakshagriha, raksaagriha
सुरक्षाका उद्देश्यले बनाइएको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सुरक्षाका उद्देश्यले बनाइएको घर।
२.
सुरक्षाको जिम्मेदारी लिने वा रक्षाको व्यवस्था मिलाउने कार्यालय; पुलिसअड्डा ।
३.
नवजात शिशु र प्रसूति नारीको सुरक्षा, सेवाशुश्रूषाको व्यवस्था भएको ठाउँ; प्रसूतिगृह।