प्रेक्षागृह

Romanized: prekshaagriha, prekshaagrih, prekshagriha, preksaagriha

राजामहाराजाहरूले विशिष्ट विद्वान् एवं कूटनीतिज्ञहरूसँग विचारविमर्श आदि गर्ने घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
राजामहाराजाहरूले विशिष्ट विद्वान् एवं कूटनीतिज्ञहरूसँग विचारविमर्श आदि गर्ने घर।
२.
नाट्यशाला; नाचघर।

सम्बन्धित शब्दहरू