लाक्षागृह
Romanized: laakshaagriha, laakshaagrih, laakshagriha, lakshaagriha
महाभारतको आख्यानअनुसार पाण्डवहरूलाई जीवितै जलाउने गरी दुर्योधनले बनाउन लगाएको शीघ्र ज्वलनशील लाहाको घर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
महाभारतको आख्यानअनुसार पाण्डवहरूलाई जीवितै जलाउने गरी दुर्योधनले बनाउन लगाएको शीघ्र ज्वलनशील लाहाको घर।
२.
लाहाबाट बनाइएको घर।