रक्षासङ्घ

Romanized: rakshaasanggha, rakshaasanggh, rakshasanggha, raksaasanggha

टोल, गाउँ, क्षेत्रहरूको शान्तिसुव्यवस्था र सामाजिक सहयोग गर्ने उद्देश्यले गठन भएको सङ्गठन। (यस्तै उद्देश्यले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
टोल, गाउँ, क्षेत्रहरूको शान्तिसुव्यवस्था र सामाजिक सहयोग गर्ने उद्देश्यले गठन भएको सङ्गठन। (यस्तै उद्देश्यले २००७ सालको आतङ्कको अवस्थामा नेपालको राजधानीमा यसको गठन भएको सङ्घ)।
२.
समयसमयमा सरकारबाट जनतालाई वितरण हुने जिन्सी, नगदी आदि वस्तु सरोकारवाला क्षेत्रका व्यक्तिले प्राप्त गर्न सकून् भनी स्थानीय जनसमूहबाट बनेको समिति।

सम्बन्धित शब्दहरू