भाखा
Romanized: bhaakhaa, bhaakha, bhakhaa, bhaakh
भाषा (अघि 'ष' को उच्चारण 'ख' भएअनुसार)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत भाषा]
१.
भाषा (अघि 'ष' को उच्चारण 'ख' भएअनुसार)।
२.
भाका; लय।