लाखा
Romanized: laakhaa, laakha, lakhaa, laakh
नेवार जातिमा दुलहातर्फबाट दुलहीतर्फलाई दिइने दस्तुर वा रोटीमिठाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नेवार जातिमा दुलहातर्फबाट दुलहीतर्फलाई दिइने दस्तुर वा रोटीमिठाई।
२.
पागमा डुबाएर बनाइएको एक प्रकारको ठुलो रोटी; लाखामरी।