लाख

Romanized: laakha, laakh, lakh, lakha

सय हजारको सङ्ख्या; लक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सय हजारको सङ्ख्या; लक्ष।
२.
(विशेषण) शतसहस्र; सय हजार।
३.
झट्ट गनेर नसकिने; अनगन्ती; अति धेरै।

सम्बन्धित शब्दहरू