दाख

Romanized: daakha, daakh, dakh, dakha

जडेलाको जस्तै पात र लहरो हुने थाँक्रामा झुप्पाझुप्पा परेर फल्ने र पाक्ता रातो, वा पहेंल्चो हुने गुलियो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत द्राक्षा]

१.
जडेलाको जस्तै पात र लहरो हुने थाँक्रामा झुप्पाझुप्पा परेर फल्ने र पाक्ता रातो, वा पहेंल्चो हुने गुलियो स्वादको फल; अङ्गुर।
२.
मुनक्का।
३.
किसमिस।

सम्बन्धित शब्दहरू