भाग्यवाद

Romanized: bhaagyavaada, bhaagyavaad, bhaagyavada, bhagyavaada

प्रारब्धमा जे छ त्यही मात्र जीवनमा भोग्नुपर्छ भन्ने सिद्धान्त; मान्छेले पूर्वजन्मको कमाइ नै भोग्छ भन्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रारब्धमा जे छ त्यही मात्र जीवनमा भोग्नुपर्छ भन्ने सिद्धान्त; मान्छेले पूर्वजन्मको कमाइ नै भोग्छ भन्ने परम्परा।

सम्बन्धित शब्दहरू