भाग्यवती

Romanized: bhaagyavati, bhaagyawati, bhagyawati, bhaagyavatee

राम्रो भाग्य भएकी वा पति, पुत्र, सम्पत्ति आदिले युक्त (स्त्री); सौभाग्यवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
राम्रो भाग्य भएकी वा पति, पुत्र, सम्पत्ति आदिले युक्त (स्त्री); सौभाग्यवती।

सम्बन्धित शब्दहरू