भाग्यवश

Romanized: bhaagyavasha, bhaagyavash, bhagyavasha, bhaagyawasha

भाग्यले गर्दा; भाग्य अनुसार; दैवात्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

1
भाग्यले गर्दा; भाग्य अनुसार; दैवात्।

सम्बन्धित शब्दहरू