सौभाग्यवती
Romanized: saubhaagyavati, saubhaagyawati, saubhagyawati, saubhaagyavatee
सधवा अवस्थामा लामो जीवन भोग्ने, ऐभाँती; सौभाग्यशालिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
सधवा अवस्थामा लामो जीवन भोग्ने, ऐभाँती; सौभाग्यशालिनी।